Posts

Showing posts from December, 2020

सबैभन्दा पहिले जिवन बिमा

स बैभन्दा पहिले जिवन बिमा   हरेक जिवित व्यक्तिको जिवन मा अनेकौं राम्रा र नराम्रा घटनाहरू घटिरहेको हुन्छ। जिवन मा घट्ने राम्रा घटनाहरू मा जन्म, शिक्षा, जागिर, व्यापार, विवाह, सवारी साधन खरिद, भ्रमण, मनोरञ्जन आदि।  के माथि उल्लेख भएका राम्रा घटनाहरू आर्थिक अनिश्चितता ले असुरक्षित हुँदैनन् ?  त्यसैले  बिमा जरुरी छ